Notice:
चैत्र २५ गते वाट SEE पछिका सम्पूर्ण विषय पढ्नका लागि Entrance तयारी कक्षाहरू संचालन भइरहेका छन् ।
यदि कसैले आफ्नो Employee Account वाट ३ जना भन्दा वढि विद्यार्थी भर्ना गर्न सफल भएमा स्टाफको रूपमा नियुक्ति गरिने छ ।
स्टाफका अधिकार तथा शर्तहरू हेर्नका लागि
Click Here
- nims.com.np को लागि अहितहुने कुनै पनि काम गर्न र गराउन पाइने छैन ।
- सुरुवाती तलव रु. २००० हुनेछ ।
- ४ देखी १० जना भर्नामा प्रतिव्यक्ति रु. ७५० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
- ११ देखी १५ जना भर्नामा प्रतिव्यक्ति रु. १००० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
- १६ देखी २० जना भर्नामा प्रतिव्यक्ति रु. १५०० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
- २० देखी ३० जना भर्नामा प्रतिव्यक्ति रु. २००० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
- आफ्नै Employee Account Login गरि भरिएका फरमहरूमात्र तपाईका विद्यार्थी सुचिमा देखिने छन् ।
© NIMS Institute, Jagritichowk, Bharatpur-11, Chitwan, 9845592398, 9815501700