NIMS
  • Home
  • NIMS Student
    • View Student By School
    • View Student By Name
    • View Student By Section
  • Exam
    • Result
    • Answer
    • Online Exam
  • Routine
  • Registration
    • Student Registration
    • Employee Registration
    • Online Admission
  • Employee Login

Employee Login Form

Mobile No:
Password:
New Employee
NIMS Chitwan Branch
Notice:
चैत्र २० गते वाट SEE पछिका सम्पूर्ण विषय पढ्नका लागि Entrance तयारी कक्षाहरू संचालन हुनेछन् ।

यदि कसैले आफ्नो Employee Account वाट ३ जना भन्दा वढि विद्यार्थी भर्ना गर्न सफल भएमा स्टाफको रूपमा नियुक्ति गरिने छ ।
स्टाफका अधिकार तथा शर्तहरू हेर्नका लागि Click Here
  1. nims.com.np को लागि अहितहुने कुनै पनि काम गर्न र गराउन पाइने छैन ।
  2. सुरुवाती तलव रु. २००० हुनेछ ।
  3. ४ देखी १० जना भर्नामा प्रतिव्यक्ति रु. ७५० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
  4. ११ देखी १५ जना भर्नामा प्रतिव्यक्ति रु. १००० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
  5. १६ देखी २० जना भर्नामा प्रतिव्यक्ति रु. १५०० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
  6. २० देखी ३० जना भर्नामा प्रतिव्यक्ति रु. २००० सम्म छुट मा भर्ना गराउन सक्नेछ ।
  7. आफ्नै Employee Account Login गरि भरिएका फरमहरूमात्र तपाईका विद्यार्थी सुचिमा देखिने छन् ।

Our Nepal Toppers Students

About Us

  • २०६४ साल देखि संचालनमा रही चितवनका अत्याधिक कलेजका Entrance Top गर्नुका साथै सम्पूर्ण विद्यार्थीहरूलाइ उत्तिर्ण गराई अत्याधिक विद्यार्थीहरूलाई Scholarship दिलाउन सफल ।
  • राष्ट्रिय स्तरमा ख्याति प्राप्त धेरै Institute हरूसँग सहकार्य गरि धेरै भन्दा धेरै Question तथा आवश्यक Materials हरू Collection गर्न सफल ।
  • नियमित कक्षा सहित प्रत्येक दिन Exam लिई प्रत्येक विद्यार्थीको Result Ranking सहित Exam सकिएको १ घण्टा भित्रमै office तथा website मा प्रकाशन गर्ने नेपालकै एकमात्र Institute ।
  • Computer प्रविधिको प्रयोग गरी Exam Paper Check गर्ने, Online Exam दिन मिल्ने, Online वाटै Answer, Solution हेर्न मिल्ने प्रविधिको प्रयोग गर्ने नेपालकै पहिलो तथा एकमात्र Institute ।
  • +2 तथा PCL पढ्ने वेलामा पनि Online वाटै प्रत्येक हप्ता Model Exam दिन मिल्ने व्यवस्था भएको नेपालकै एकमात्र Institute ।
  • Engineers, Doctors, PhD holders & Teachers हरूको Direct सम्लग्नता भएको ।
  • चितवन बाहिरका विभिन्न Exam Center मा विद्यार्थीहरूलाई लाने र ल्याउने व्यवस्था भएको ।

Salient Features

  • Daily Class, Daily & Weekly Exam(Online and Physical).
  • Daily Result and Ranking using Computerize Paper Checking System.
  • E-Attendance at Entry and Exit time.
  • Classes running in Easily accessible location.
  • Highly experienced and competent faculty members.
  • Classroom with AC.
  • CC Camera surveillance in class rooms.
  • Spacious classrooms with comfortable furniture.

Running Courses After SEE Exam

  • Staff Nurse Entrance Preparation
  • HA Entrance Preparation
  • Pharmacy Entrance Preparation
  • PCL Engineering Entrance Preparation
  • Science Entrance Preparation (Bridge Course)
  • Radiology Entrance Preparation
  • Dental Entrance Preparation
  • Ag.(PCL) Entrance Preparation
  • Management Bridge Course
  • AMIN Entrance Preparation
  • Lab Technician Entrance Preparation
  • Radiography Entrance Preparation
  • CMA Entrance Preparation
  • Ophthalmic Science Entrance Preparation
  • Veterinary Science Entrance Preparation

Fee Structure

Compulsory
Admission Fee : 2000/-
Tuition Fee (3 months) : 10000/-
Smart ID Card: 200/-
Optional
Exam Fee (Daily & Weekly): 1000/-
Daly Online Result, Online Prgress Report: 2000/-
Hostel Fee (Per Month) : 10000/-

Contact Address

Jagriti Chowk
Bharatpur-11, Chitwan
Near to Triveni FM
Infront of Dhawan Party Palace
9845592398, 9815501700
premium bootstrap themes

© NIMS Institute, Jagritichowk, Bharatpur-11, Chitwan, 9845592398, 9815501700